राष्ट्रिय उपभोक्ता मञ्च गण्डकीमा काेइरालाकाे नेतृत्व

शुक्लागण्डकीमा विश्व आदिवासी जनजाति दिवस सप्ताहव्यापी रूपमा मनाइने शुक्लागण्डकीमा विश्व आदिवासी जनजाति दिवस सप्ताहव्यापी रूपमा मनाइने तनहुँ, साउन १८ — नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीले ३२औँ विश्व आदिवासी जनजाति दिवस सप्ताहव्यापी कार्यक्रमका साथ मनाउने भएको छ। खैरेनीटारमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक कार्यक्रमअनुसार [...]