पोखरामा योग दिवसको अवसर पारेर प्रवचन कार्यक्रम
superadmin ६ असार २०८३, शनिबार

असार, पोखरा । अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसर पारेर पोखरामा प्रवचन कार्यक्रम आयोजना गरिएको छ । उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजनामा शनिवार पोखरा रानीपौवास्थित मनमन्दिर परिसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने गरिएको छ । उपभोक्ता [...]