रास्वपा व्यास नगर सभापतिमा दाहाल विजयी, सचिवमा ढुंगाना निर्विरोध
superadmin १६ जेष्ठ २०८३, शनिबार

दमौली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर समितिको सभापतिमा चूडामणि दाहाल विजयी हुनुभएको छ। सम्पन्न मतगणनाअनुसार दाहालले १४२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी सुशील पौडेलले २७ मत,  सूर्यचन्द्रलम्सालले २४ मत प्राप्त गर्नुभयो। उपसभापतिमा नगेन्द्र ढुंगाना १३६ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी [...]