विपद्मा परेकालाई साथ दिन वरिष्ठ अधिवक्ता वाग्लेको ५१ हजार १ रुपैयाँ सहयोग
superadmin २२ भाद्र २०८३, सोमबार

दमौली । व्यास नगरपालिका–४, दमौली निवासी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि रु. ५१ हजार १ रुपैयाँ सहयोग गरेका छन्। वाग्लेले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। विपद्का कारण समस्यामा परेका नागरिकलाई राहत तथा उद्धारमा सहयोग [...]