युएईमा ड्रोन विस्फोटनमा परी गोरखाका दिवस श्रेष्ठको मृत्यु, सहकर्मीबाट आर्थिक सहयोग
superadmin २१ चैत्र २०८२, शनिबार

इरान–इजरायल द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा भएको ड्रोन विस्फोटनमा परी गोरखा भीमसेन थापा नगरपालिका–७ का दिवस श्रेष्ठको मृत्यु भएको छ। २०२६ मार्च १ तारिखका दिन एयरपोर्टमा ड्युटीमा रहेका बेला भएको उक्त विस्फोटनमा परी श्रेष्ठको ज्यान गएको हो। श्रेष्ठ कार्यरत रहेको Zayad International Airport [...]