नेपाल पत्रकार महासङ्घ तनहुँद्वारा विभिन्न पत्रकारिता पुरस्कारको निर्णय
superadmin १० फाल्गुन २०८२, आईतवार

दमौली, १० फागुन। नेपाल पत्रकार महासङ्घ तनहुँ ले विभिन्न पत्रकारिता पुरस्कारका लागि पुरस्कृत व्यक्तित्व छनोट गरेको छ। शाखा अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा बसेको बैठकले शाखामा स्थापित विभिन्न पत्रकारिता पुरस्कारबाट छ जना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। बैठकले सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार निवर्तमान [...]