राष्ट्रिय वाणिज्य बैंकको विवादित भिडियोबारे प्रेस काउन्सिलद्वारा अनुगमन
superadmin २ आश्विन २०८३, शुक्रबार

पोखरा। राष्ट्रिय वाणिज्य बैंकको वीरेन्द्रनगर शाखाभित्र सेवाग्राही र कर्मचारीबीच भएको विवादको भिडियो सार्वजनिक भएपछि प्रेस काउन्सिल नेपालले तत्काल अनुगमन गरेको जनाएकाे छ। प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले उक्त जानकारी दिएका हुन् । काउन्सिलले बैंकका शाखा प्रमुख हिक्मतबहादुर कार्कीसँग टेलिफोनमार्फत घटनाबारे जानकारी लिएको हो। शाखा प्रमुखका [...]