जिल्ला भलिबल संघ तनहुँको अध्यक्षमा कल्याण विक्रम अधिकारी
तनहुँ । जिल्ला भलिबल संघ तनहुँको चौथो जिल्ला अधिवेशनले कल्याण विक्रम अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँकार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। शुक्रबार दमौलीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा राजकुमार अधिकारी र शम्शेर लम्साल, महासचिवमा पवित्रा अधिकारी तथाकोषाध्यक्षमा अशोक राना निर्वाचित भएका छन्। सदस्यहरूमा शिवबहादुर राना, ज्ञानबहादुर गुरुङ, चिजकुमार [...]
