तनहुँमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने
superadmin २४ श्रावण २०८२, शुक्रबार

तनहुँ जिल्ला खेलकुद विकास समिति तनहुँ र जिल्ला भलिबल संघ तनहुँको संयुक्त आयोजनामा ऐतिहासिक राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। विभागीय टिमसहित सातै प्रदेशका प्रतिनिधि टोली गरी १० टिमको सहभागितामा प्रतियोगिता आगामी २०८२कार्तिक १८ देखि २२ गतेसम्म दमौली खेल मैदानमा सञ्चालन हुने आयोजक समितिले [...]