‘मिस्टर मन’काे अभियानसँगै कांग्रेस युवा नेता थापाद्वारा जनप्रतिनिधिलाई गम्भीर प्रश्न
superadmin ९ कार्तिक २०८३, आईतवार

पोखरा, ९ कात्तिक।  पोखराको लथालिङ्ग सडक र बेथितिलाई लिएर सामाजिक सञ्जालमा 'मिस्टर मन' का रूपमा चर्चित युवा मन क्षेत्रीले सुरु गरेको निस्वार्थ सडक मर्मत अभियानले अहिले जनस्तरमा ठुलो बहस सिर्जना गरेको छ। रोजगारीका लागि खाडी मुलुकमा रहेका क्षेत्री केही दिनको बिदामा घर फर्किएका बेला पोखराका [...]