राष्ट्रिय उपभोक्ता मञ्च गण्डकीमा काेइरालाकाे नेतृत्व
पोखरा, असार । राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशको अध्यक्षमा कपिलनाथ कोइराला निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको मञ्चको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले कोइरालालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको सदस्यहरुमा रमेश पौडेल, गीता आचार्य, हरि खनाल, मीना रानाभाट गीता लामिछाने, [...]
