बिहानीमै चालक सचेतना : तनहुँमा १४१ सवारी चालकलाई ट्राफिक सचेतना
तनहुँ, असार १३ । बिहानीको समयमा बढ्दै गइरहेको सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा शुक्रबार बिहान ४:०० बजेदेखि पोखरा–मुग्लिङ सडकखण्डमा चालक सचेतना कार्यक्रम सञ्चालन गरेका छन्। कार्यक्रमअन्तर्गत चालकहरूलाई सडकको अवस्था, लेन अनुशासन, सुरक्षित गति, ट्राफिक [...]
