धादिङमा सडक दुर्घटना, एक जनाको मृत्यु
superadmin १८ कार्तिक २०८२, सोमबार

धादिङ — काठमाण्डौबाट महादेवबेशीतर्फ जाँदै गरेको बा ७० प १६५१ नं को मोटरसाइकल र गजुरीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ९७ प २८५२ नं को अर्को मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा काठमाण्डौबाट चितवनतर्फ आउँदै गरेको ना ६ ख ३०१३ नं को ट्रकमा ठोक्किँदा [...]