सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न
superadmin १९ कार्तिक २०८२, मंगलवार

तनहुँ, कात्तिक १८ – सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले आज मिति २०८२ कार्तिक १८ गते पृथ्वी राजमार्गमा सञ्चालन हुने सवारी साधनका चालक, सहचालक तथा यात्रुहरूलाई लक्षित गरी ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमका क्रममा सहभागीलाइ तिव्रगतीमा सवारी सञ्चालन गर्दा हुन सक्ने सम्भावित दुर्घटना तथा [...]