आँबुखैरेनीमा मोटरसाइकल दुर्घटना, दुई घाइते
तनहुँ — जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित पृथ्वीराजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। मिति २०८२ साल असोज १ गते दिउँसो ४:१० बजे डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा.प्र.०३-०३४ प.७६३१ नं.को मोटरसाइकलअनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा गोरखा गण्डकी गाउँपालिका–८ घ्यालचोकका २८ वर्षीय अर्जुन [...]
