सरकार लोकतन्त्रमाथि नियोजित आक्रमण गर्दैछ: महेश बस्नेत
काठमाडौं, मंसिर ३ । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले वर्तमान सरकार लोकतान्त्रिक व्यवस्थामाथि ‘नियोजित आक्रमण’ गरिरहेको आरोपलगाउनु भएको छ। प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको गतिविधि र देशकोसमग्र अवस्था ‘अत्यन्त जटिल’ बन्दै गएको दाबी गरे। बस्नेतका अनुसार अन्तर्राष्ट्रिय शक्तिहरूले [...]
