पृथ्वी सुब्बा गुरुङद्वारा एकदेव आलेको शालिक अनावरण, ५७ औँ स्मृति दिवस सम्पन्न
क्रान्ति योद्धा कमरेड एकदेव आलेको ५७ औँ स्मृति दिवस एवं शालिक अनावरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। व्यास नगरपालिका–३, दमौली, तनहुँस्थित एकदेव आलेको भवन परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष, नेपाल सरकारका पूर्वमन्त्री तथा गण्डकी प्रदेश सरकारका प्रथम मुख्यमन्त्री कमरेड पृथ्वी [...]
