काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठठाघरस्थित अस्पतालमा निधन भएको हो

अस्पताल स्रोतका अनुसार केही समय यता मोहन प्रसाद ओली अस्वस्थ थिए उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको साथै आजै पशुपति  आर्यघाटमा दाहसंस्कार गरिने बताइएको स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन्

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।