नागढुंगा सुरुङमार्गमा मेरो भूमिका : एउटा अविस्मरणीय यात्रा
superadmin १० श्रावण २०८३, आईतवार

- माननिय ई.श्रीराम न्यौपाने नेपालको पूर्वाधार विकासको इतिहासमा महत्वपूर्ण अध्यायका रूपमा रहेको नागढुंगा सुरुङमार्ग आयोजनामा प्रत्यक्ष रूपमा जोडिन पाउनु मेरो व्यावसायिक जीवनकै गौरवपूर्ण अवसर मध्ये एक हो। यस ऐतिहासिक आयोजनामा सबकन्ट्र्याक्टरतर्फ आयोजना निर्देशकको जिम्मेवारी सम्हाल्दै, जापानी निर्माण व्यवसायी हाज्मा एण्डो कर्पोरेसन सँग Back to Back [...]