पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त
superadmin २७ भाद्र २०८२, शुक्रबार

पूर्व प्रधानन्यायाधीश सुशील कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति शीतल निवासमा कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यस अघि शीतल निवासमा बसेको छलफलले कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति गरेको थियो । जेनजी आन्दोलनको दबाबमा [...]