प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद बैठक, २३ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने सम्भावना
superadmin ९ भाद्र २०८२, सोमबार

काठमाडौं, भदौ ९प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा मुलुकका विभिन्न क्षेत्रमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने विषयमा छलफल भएको छ । बैठकले तनहुँको भिमादसहित देशका २३ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गर्ने उच्च सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । संघीय [...]