खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ-प्रधानमन्त्री
मोरङ, २८ असारः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट आयआर्जन गर्ने अवस्था बनाउँदै लगेको बताउनुभएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आज विराटनगरमा आयोजित राष्ट्रपति रनिङ, अन्तरप्रदेश, राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी तथा खेलक्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्दै [...]
