तनहुँ–२ मा विजयी श्रीराम न्यौपानेद्वारा खर्च विवरण सार्वजनिक: कुल खर्च २६ लाख ७४ हजार २१९ रुपैयाँ ६८
चैत्र ३ । तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको विवरणअनुसार निर्वाचन अभियानका क्रममा कुल २६ लाख ७४ हजार २१९ रुपैयाँ ६८ पैसा खर्च भएको देखिएको [...]
