बैंकर क्लब अफ दमौलीमा नयाँ पदाधिकारी गठन
तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको साझा संस्था बैंकर क्लब अफ दमौलीले तदर्थ समिति गठन गरेको छ। पूर्व अध्यक्ष राजु रानाको उपस्थितिमा गठन गरिएको समितिको संयोजक तोरणबहादुर विक, सहसंयोजक कल्पना सुनार, सचिव सुदिप न्यौपाने, कोषाध्यक्ष सुमित बस्नेत र सदस्यहरूमा सरोज [...]
