पोखरामा अमृत घिमिरे गण्डकी प्रदेश अध्यक्ष चयन
पोखरा । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा अमृत घिमिरे चयन भएका छन् । पोखरामा सम्पन्न प्रदेशस्तरीय भेला तथा अधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । नवगठित समितिमा उपाध्यक्ष बालकृष्ण कोइराला, सचिव भिमसेन क्षेत्री (भिम केसी), कोषाध्यक्ष लिला मोहन कुईकेल रहेका [...]
