तनहुँमा बस र विद्युतीय माइक्रोबस ठोक्किँदा २१ जना घाइते
तनहुँ, साउन २९ — पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर–१, डुम्रे बजार नजिक बिहीबार अपरान्ह बस र विद्युतीय माइक्रोबस एकआपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य वा मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका [...]
