मन्त्रालयको गुनासो व्यवस्थापन केन्द्र सक्रिय, १०० भन्दा बढी गुनासो फर्च्यौट हुँदै
काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीका गुनासो सुन्न र समाधान गर्न स्थापना गरेको गुनासो व्यवस्थापन केन्द्र २०८२ साउन ८ गतेदेखि सक्रिय भएको छ। मन्त्री भगवती न्यौपानेको निर्देशनमा सुरु भएको यो केन्द्रले गुनासो संकलन, वर्गीकरण र सम्बोधनको जिम्मेवारी पाएको छ। उपसचिव भुपेन्द्र सापकोटाको [...]
