तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाश लौडारी खुँडा देखाएर आतंक मच्चाएको आरोप—प्रहरीद्वारा पक्राउ”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका नेता प्रकाश लौडारीलाई तनहुँ प्रहरीले धारिलो हतियार (खुँडा) देखाएर आतंक मच्चाएकोआरोपमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार, लौडारीले भानु नगरपालिका–१२ निवासी बलराम अधिकारी र भानु–१३ निवासी अशोक अधिकारीलाई धम्की दिएका थिए। [...]
