तनहुँमा दुई स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
superadmin १८ भाद्र २०८२, बुधबार

तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक राति ११ बजे पृथ्वी राजमार्गमा भएको सडकदुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन्। पोखराबाट दमौलीतर्फ आइरहेको ग.२१प ३०३६ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ग.२३प ८००७ नम्बरको स्कुटरआपसमा ठोक्किँदा दुबै स्कुटर चालक घाइते [...]