स्याङ्जाको भीरकोट नगरपालिका–६, सुन्दरबजारमा भएको सडक दुर्घटनामा व्यवसायी मेख बहादुर मगर घाइते भएका छन्। दुर्घटनामा परी उहाँको टाउको र खुट्टामा गम्भीर चोट लागेको बताइएको छ। घाइते मगरलाई थप उपचारका लागि पोखरा पठाइएको जानकारी प्राप्त भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।