ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र
सामाजिक सञ्जालमा ‘ओली र लेखकलाई पक्राउ गर’ अभियानले तातेको केही दिनमै त्यसको प्रतिवादमा अर्को अभियान तीव्र बनेको छ — ‘देश जलाउनेहरूलाई पनि पक्राउ गर’। नयाँ अभियानमा काठमाडौं महानगरका प्रमुख बालेन शाह र अभियन्ता सुधन गुरुङलाई सिंहदरबारमा आगजनी र देशव्यापी अराजकता फैलाउन भूमिका खेलेको आरोप लगाउँदै [...]
