स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेशागत संगठनहरूको चर्को दबाबपछि सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा पनि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।

सरकारको यस निर्णयसँगै अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार नियमित ओपीडी सेवा बन्द रहनेछ।
यद्यपि, आकस्मिक (इमर्जेन्सी) सेवा भने २४ घण्टा सञ्चालनमै रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।