नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसमा विचार–संघर्ष–भविष्यबारे दमौलीमा अन्तरक्रिया सम्पन्न
superadmin १० बैशाख २०८३, बिहीबार

तनहुँको दमौलीस्थित एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान नेपालको सभाहलमा नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसको सन्दर्भमा “नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस: विचार, संघर्ष र भविष्य” विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष विष्णुभक्त सिग्देलले अवधारणा पत्र प्रस्तुत गर्दै कम्युनिष्ट आन्दोलनको ऐतिहासिक [...]