सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १२ लाख ३४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी
तनहुँ, जेठ १९ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, दुलेगौंडा शाखाले मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न गर्दै स्वर्गीय बीमित दिनेश बहादुर भुजेल थापाको बीमा बापतको मृत्यु दाबी रकम रु. १२ लाख ३४ हजार उहाँका हकवाला भिम बहादुर घर्तीलाई हस्तान्तरण गरेको छ। कार्यक्रममा कम्पनीका गण्डकी प्रदेश [...]
