अविरल वर्षाका कारण घरमा क्षति
superadmin १७ असार २०८३, बुधबार

तनहुँ, असार १७ — मिति २०८३ असार १६ गते राति परेको अविरल वर्षाका कारण तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका–२, तार्के निवासी ७५ वर्षीय बेलबहादुर के.सी.को एकतले, एक कोठे कच्ची घरमा क्षति पुगेको छ। घरको पश्चिम तथा दक्षिणतर्फको भाग भत्किएको भन्ने जानकारी आज (असार १७ गते) बिहान [...]