तनहुँ बस दुर्घटना अपडेट: १७ जना घाइते, चालकको अवस्था गम्भीर
superadmin ५ श्रावण २०८३, मंगलवार

ुतनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुलस्थित दमौली–भोर्लेटार भित्री सडक खण्डमा भएको बस दुर्घटनामा घाइते भएका १७ जनाको रत्नहरि अस्पताल, तनहुँमा उपचार भइरहेको छ। घाइतेमध्ये बस चालक व्यास नगरपालिका–२ निवासी २६ वर्षीय शम्शेर परियारको बायाँ खुट्टा, छाती, घाँटी र टाउकोमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा [...]