तीजको दर खर्च कटाएर बाढीपीडितलाई ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग
superadmin १६ भाद्र २०८३, मंगलवार

दमौली । व्यास नगरपालिका–१ दमौलीस्थित धुपखोला टोल विकास संस्था र भवानी आमा समूहका आमा, दिदीबहिनीहरूले तीजमा गरिने शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम रद्द गरेर बाढी पीडितका लागि आर्थिक सहयोग गरेका छन्। उनीहरूले हरितालिका तीजका अवसरमा आयोजना गर्ने कार्यक्रमको खर्च कटौती गर्दै त्यसमा थपथाप गरी [...]