दमौलीमा धार्मिक सद्भाव कायम राख्न हिन्दू र मुस्लिम समुदायको संयुक्त अपिल
superadmin १५ श्रावण २०८३, शुक्रबार

दमौली, १५ साउन। तनहुँको दमौलीस्थित वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान र दमौली मुस्लिम समाजले धार्मिक सद्भाव, सामाजिक एकता तथा शान्ति कायम राख्न संयुक्त विज्ञप्तिमार्फत सबैमा अपिल गरेका छन्। शुक्रबार जारी संयुक्त विज्ञप्तिमा विगतदेखि समाजमा कायम रहेको आपसी सद्भाव र शान्तिपूर्ण सहअस्तित्वलाई निरन्तरता दिनुपर्ने उल्लेख गरिएको छ। पछिल्लो समय [...]