टिकटक भिडियोका आधारमा तनहुँमा जातीय भेदभावसम्बन्धी उजुरी दर्ता
superadmin १७ बैशाख २०८३, बिहीबार

दमौली, १७ वैशाख । सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएको एक भिडियोका आधारमा तनहुँमा जातीय भेदभाव तथाछुवाछुतसम्बन्धी कसुरमा उजुरी परेको छ। म्याग्दे गाउँपालिका–२ का मिनबहादुर चन्दारो, व्यास नगरपालिका–१३ का विष्णु बुडा परियार र व्यास–१ का विनु विश्वकर्माले संयुक्तरूपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा बिहीबार निवेदन दर्ता गराएका [...]