तनहुँको रुम्सीमा चट्याङ लागेर १९ वर्षीया ललिता थापाको मृत्यु
superadmin २ जेष्ठ २०८३, शनिबार

तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा चट्याङ लागेर १९ वर्षीया ललिता थापाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएकी थापालाई उपचारका लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।