दमौली बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि दमौलीस्थित खुला जुम्बा डान्सले रु. ४६ हजार २५ सहयोग गरेको छ।

खुला जुम्बा डान्सले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोग रकम राष्ट्रिय वाणिज्य बैंकमार्फतकोषमा जम्मा गरिएको दमौलीको खुला जुम्बा डान्सका प्रशिक्षक बालकृष्ण आलेले जानकारी दिनुएको

विपद्को समयमा पीडितलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको खुला जुम्बा डान्सले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।