नुर मुस्लिम महिला समूहको आयोजनामा तथा व्यास नगरपालिका वडा नं. को सहयोगमा महिलाहरूलाई सीपमूलक बनाउने उद्देश्यलेसञ्चालन गरिएको दिने आधुनिक जरी माला तालिम सम्पन्न भएको

समूहकी अध्यक्ष मुन्नी खातुनले तालिम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभएको हो

कार्यक्रममा व्यास नगरपालिका वडा नं. का वडा अध्यक्ष काशीराम श्रेष्ठले सीप सिकेर त्यसअनुसारको काम गर्दै आम्दानी गर्न सकिने आत्मनिर्भर बन्न मद्दत पुग्ने बताउनुभयो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।