तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा चट्याङ लागेर १९ वर्षीया ललिता थापाको मृत्यु भएको छ ।
चट्याङ लागेर घाइते भएकी थापालाई उपचारका लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।