तनहुँ म्याग्दे–४ र ५ मा तरूण दलको नयाँ नेतृत्व चयन
superadmin १९ भाद्र २०८२, बिहीबार

तनहुँको म्याग्दे गाउँपालिका–४ र ५ मा नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दलको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले वडा नं. ४ मा मनिराज थापा र वडा नं. ५ मा मिलन गुरूङलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ।