राष्ट्रिय सभाको अधिवेशन अन्त्य
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गरेका छन् । अन्तरिम मन्त्रिपरिषद्ले भदौ ३० गते गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यो निर्णय लिएका हुन् । राष्ट्रपति कार्यालय, महाराजगञ्जले जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा [...]
