भ्रामक समाचारको पर्दाफास : मेरो कार्यक्रम घोराहीमा सभ्य र भव्य रूपमा सम्पन्न
superadmin १ माघ २०८२, बुधबार

चन्द्रौटामा ज्योति मगर लखेटिइन भन्ने भ्रामक समाचारले तपाईंहरूको हड्डी हाँसिरहेको बेला, त्यो कार्यक्रम जिबब भन्ने र्‍यापर भाइको रहेछ भन्ने सत्य थाहा पाउँदा तपाईंहरूको मनमा कति चोट पर्यो होला—त्यो म राम्रैसँग बुझ्न सक्छु। भ्रामक समाचार फैलाउने, अनि त्यही समाचार सुनेर आत्मरतिमा रमाउने सम्पूर्ण दुश्मनहरूका लागि यो [...]