लायन्सद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग
लायन्स क्लब अफ तनहुँ खैरेनिटार, लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्स तथा लियो क्लब अफ खैरेनिटार–दुलैगौंडा मन्त्रको संयुक्त आयोजनामा क्यान्सर पीडितलाई आर्थिक सहयोग तथा खेलाडी भाइबहिनीहरूलाई खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। शुक्लागण्डकी नगरपालिका कार्यपालिका सदस्य खिमबहादुर कुमाल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम [...]
