इन्जिनियर श्रीराम न्यौपाने तनहुँ–२ बाट प्रतिनिधिसभा सदस्यका लागि रास्वपाको आकांक्षी
superadmin २८ पुष २०८२, सोमबार

तनहुँ । इन्जिनियर श्रीराम न्यौपानेले तनहुँ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घन्टी चुनाव चिन्हबाट उम्मेदवारी दिने आकांक्षा सार्वजनिक गरेका छन्। आफ्नो राजनीतिक आकांक्षाबारे जानकारी गराउँदै न्यौपानेले आफू तनहुँमै जन्मिएको, हुर्किएको र स्थानीय भूगोल तथा जनजीवनसँग प्रत्यक्ष रूपमा [...]