सदनलाई द्वन्द्व होइन, समाधानको ‘थलो’ बनाऔँ’ : नेता शर्मा
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संसद्लाई राष्ट्र र जनताका मुद्दालाई बहस गर्ने र भविष्यप्रति आशा दिलाउने थालेका रुपमा विकास गरिनुपर्ने बताउनुभएको छ । सदन औपचारिकतामा मात्रै सीमित रहँदा जनताका मुद्दा ओझेलमा परेका जनाउँदै उहाँले ‘सदन समाधानको सट्टा द्वन्द्वको थलो’ बनेको [...]