तनहुँका ६ जना केन्द्रीय तहमा विजयी
superadmin ३ पुष २०८२, बिहीबार

नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार तनहुँ जिल्लाबाट ६ जना उम्मेदवार विजयी भएका छन्। केन्द्रीय सदस्यमा तनहुँका किरण गुरुङ (१६२७ मत), केदार सिग्देल (१४९७ मत), भगवती न्यौपाने (१८७३ मत) र कृष्णकुमार श्रेष्ठ ‘किसान’ (१५६० मत) विजयी हुनुभएको हो। त्यसैगरी, केन्द्रीय अनुशासन [...]